काठमाण्डु - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी गठबन्धनका लागि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । लोसपाले उठाएका मुद्दा सम्बोधनका लागि देउवाले सकारात्मक जवाफ दिएका छन् भने स्थानीय तहमा गठबन्धन गरेर अघि बढ्नेबारे समेत छलफल भएको छ । बुधबार लोसपाका नेताहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । त्यसक्रममा देउवा लोसपासँग…