चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्छ : नेता नेम्वाङ

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन् । रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बोल्दै नेता नेम्वाङले अहीलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वभाविक रहेको बताए । तर, गठबन्धन गर्दा लोकतन्त्रको मूल्य र मान्यताका आधारमा भएन भने पछि दुख पाइने उनले बताए…