एमालेले गर्यो गाउँपालिका अध्यक्षसहित चार वडा सदस्यलाई कारबाही

काठमाण्डु – नेकपा एमालेले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधिलाई कारबाहीमा गरेको छ । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । बलेफी गाउँपालिका, सिन्धुपाल्चोका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग…