आज पनि प्रतिनिधिसभा बैठक, बस्ने-नबस्ने टुङ्गो छैन

काठमाण्डु - प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ । तर ‘भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूको अवरोध जारी रहेकाले बैठक बस्ने या नबस्ने निश्चित छैन । जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन । बैठकमा उपप्रधानमन्त्री…