प्रहरीको धरकपडबारे नेपाल बारको आकस्मिक बैठक सुरू

काठमाण्डु – सर्वोच्च अदालतमा प्रहरीको धरकपडबारे नेपाल बारको आकस्मिक बैठक सुरु भएको छ । बिहीबार सर्वोच्च अदालत प्रांगणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको हो । केहीबेरअघि सुरु भएको बैठकमा नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका उपलब्ध बार इकाईका पदाधिकारीहरू सहभागी रहेको नेपाल बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले…