चोलेन्द्र प्रकरणः संसद नचल्दा समस्या, राजनीतिक दललाई स्थिति भड्किने चिन्ता !

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु कात्तिक ८ गतेदेखि आन्दोलनमा छन् । अदालतको काम कारवाही प्रभावित हुँदा न्यायको पर्खाइमा रहेका नागरिकहरुले सास्ती खेप्नु परेको छ । समयमै न्याय नदिनु भनेको न्याय नदिए सरह हुने बताउने न्यायधीशहरुले नै इजालस बहिस्कार गरिरहेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानून व्यवसायीहरु दिनहुँ सर्वोच्च…