अर्ली इलेक्सनकाे सम्भावना छैन : अध्यक्ष प्रचण्ड

धनगढी - सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्ली इलेक्सनकाे सम्भावना नरहेकाे बताएका छन् । एमालेकाे अवराेधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहकाे चुनावअघि अर्ली इलेक्सनबारे छलफल भएका विवरण सार्वजनिक भइरहेका बेला प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताएका हुन् । साेमबार बिहान धनगढी विमानस्थलमा आयाेजित पत्रकार…