काठमाण्डु – नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । नेता गिरीराजमणि पोखरेललाई अपराधी भनिएकाबारे छानबिन गर्न माओवादी केन्द्रले आपतकालीन स्थायी समिति बैठक बोलाएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिने क्रममा बुधबार प्रदेश २ बाट बन्दसत्रका अध्यक्ष मण्डल पोखरेललाई अपराधी भनिएबारे छानबिन गर्न माग भएपछि स्थायी समितिको आपतकालीन बैठक बस्न लागेको…