जसपाको केन्द्रीय समिति बैठक जारी, यस्ता छन् एजेण्डा

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक केहीवेरअघि सुरु भएको नेता मनिष सुमनले बताए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचन लगायतका एजेण्डामा छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको…