गल्दै चोलेन्द्र, केपी ओली विरुद्धको मुद्धा संवैधानिक इजलासमा पठाइयो

काठमाण्डु – अघिल्लो सरकारले अध्यादेशमार्फत संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति विरुद्धको मुद्दा संवैधानिक इजलासमा हेरिने भएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले प्रशासनिक निर्णयमार्फत सर्वोच्च अदालतमा विचाराधिन उक्त मुद्दा संवैधानिक इजलासमा पठाएका हुन् । ओलीले आफु प्रधानमन्त्री भएका बेला अध्यादेशमार्फत विभिन्न संवैधानिक आयोगहरुमा चार दर्जन व्यक्तिलाई नियुक्ति दिएका थिए । संवैधानिक परिषद् बैठक संचालन गर्न…