काठमाण्डु – प्रदेश १ सरकारले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वमा मंगलबार बसेको पहिलो बैठकले आचार्य नेतृत्वको सरकारले गरेका सबै निर्णय खारेज गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको पहिलो बैठकले एमाले नेतृत्वको अघिल्लो सरकार असंवैधानिक भन्दै उसले गरेका सबै…