जीवनबहादुर शाहीले मुख्यमन्त्रीको रुपमा भोली मात्रै शपथ लिने

काठमाण्डु – नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले भोली मुख्यमन्त्रीको शपथ लिने भएका छन् । सोमबार महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि जीवनबहादुरले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले उनलाई बुधबार मुख्यमन्त्रीको शपथ खुवाउने कार्यक्रम रहेको सांसद हिमबहादुर शाहीले जानकारी दिए । कलौनीले मंगलबार बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्री दाबी…