काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य देवी सुवेदीसहित करिब ४ सय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाका ९ केन्द्रीय सदस्य, संविधान सभा सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना, भातृसंगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यहरु गरी ४ सय जना आज एमालेमा प्रवेश गरेका हुन्…