प्रचण्डको प्रस्ताव : फरक मत, ‘नोट अफ डिसेन्ट’का विषयमा चुनावपछि छलफल गरौं

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक बोलाउन प्रस्ताव गरेका छन् । अनुपम फुडल्याण्डमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्रका फरक मत, तीन नेताले दतर्था गराएको 'नोट अफ डिसेन्ट'लगायतका विविध विषयमा छलफल गर्न आगामी जेठ २० गतेका लागि बैठक राख्न प्रस्ताव गरेका हुन् ।…