काठमाण्डु – नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक फागुन २५ र २६ गते काठमाण्डुमा बस्ने छ । आसन्न स्थानीय निर्वाचनको तयारीसहित विविध समसामयिक एवं सांगठानिक विषयमा छलफल गर्न बैठक बोलाइएको संगठन विभागका सचिव लक्ष्मण केसीले जानकारी दिए । उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव बेदुराम भुसालले सांगठानिक प्रतिवेदन…