माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍याे

काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ । शुक्रबार बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको माआवादी संसदीय दलका नेता देव गुरुङले जानकारी दिए । पछिल्लो समय एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । आजको बैठकका लागि स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी…