सभामुखविरुद्ध फैलाइएको भ्रम पुष्टि गर्न एमालेलाई सचिवालयको चुनौति

काठमाण्डु – नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई जोडेर भ्रम फैलाउन खोजेको भन्दै त्यसको खण्डन गरेको छ । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपाने बुधबार प्रेस नोट जारी गरेर लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको दाबी गरेका छन् । सभामुख सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह…