काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेका हुन् । मनोनित हुनेहरुमा नायिका रेखा थापासहित १४ जना रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । थापा यसअघि एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट…