भीम रावललाई विप्लवको प्रस्ताव- देशभक्तहरू एक होउँ, मोर्चा बनाऔं

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । आज बिहान नेता रावलको निवास टोखा पुगेर विप्लवले वार्ता गरेका हुन् । भेटवार्ताका क्रममा विप्लवले आफूसँग राष्ट्रिय स्वधीनताका लागि सबै देशभक्तहरु एक हुनुपर्ने प्रस्ताव राखेको नेता रावलले जानकारी दिए । रावलका अनुसार विप्लवले ‘देशभक्तहरु’ एक हुनुपर्ने…