एमालेले संसदमा नाराबाजी गरिरह्यो भने मंसिर अगाडि नै संसदीय चुनाव हुन्छ : गगन थापा

काठमाण्डु - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् । शनिबार काठमाण्डुमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने अवस्था आउने बताएका हुन् । एमालेले संसद…