प्रदेश १ : विश्वासको मत लिँदै भीम आचार्य, राजेन्द्र राई मुख्यमन्त्री बन्दै

काठमाण्डु – प्रदेश १ मा आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदैछन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यको आज प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुने कार्यसूची छ । गण्डकी र वागमतीपछि प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । राजनीतिक परिस्थितिमा कुनै उलटफेर नभएमा आज अविश्वासको प्रस्तावमा मतदान भएर भीम…