अयोध्याधाम अवलोकन गर्न ओली चितवन जाँदै

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिातवन जाने भएका छन् । प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्न उनी मंगलबार पहिलोपटक अयोध्याधाम जाने भएका हुन् । एमाले माडीका नेता श्रीप्रसाद दवाडीले पार्टी अध्यक्ष ओली मंगलबार अयोध्याधाम आउने बताए । उनले अयोध्याधाम अवलोकनपछि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । त्यसपछि उनले एमाले भरतपुर महानगर कमिटीको…