मन्त्रिपरिषद बैठक : संसदको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाण्डु – सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले  शक्रबार मध्यरातदेखि चालु  अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको नवौं अधिवेशनको १३ वटा बैठक नेकपा एमालेले अवरोध गरेको थियो । प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको यो अधिवेशन…