काठमाण्डु - वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतको प्रस्तावमा मतदान हुने कार्यशूची तय थियो । तर मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि सोझै राजीनामाको विकल्प राजेकी हुन् । गत २…