प्रदेश १ : सभामुखले बोलाए सर्वदलीय बैठक, बैठक रोक्ने तयारी

काठमाण्डु – प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक बोलाएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले आज बस्ने प्रदेशसभा बैठक स्थगित गर्न लिखित रुपमा माग गरेपछि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका हुन् । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको छ ।  नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई…