गण्डकी पुगेर देउवाले भने – विपक्षीको आलोचनालाई जनताले भोटमा देखाउँछन्

पोखरा - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी प्रजातन्त्रका लागि लडेको बताएका छन् । प्रधानमन्त्री देउवाले आइतबार गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै आफ्नो पार्टी प्रजातन्त्रको लागि लडेको बताएका  हुन् । ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले अरु किसिमको सपना नदेखे हुन्छ,’ उनले भने, ‘हामी प्रजातन्त्रका लागि लडेको पार्टी…