काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुंग्याउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको नेकपा एसको स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो । मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी पाएका नेपाल बालुवाटार पुगिसकेका छन् । गठबन्धनको बैठकमा सहभागी हुन उनी प्रधानमन्त्री निवास बालुवाटार गएको नेता विरोध खतिवडाले…