५५ जनाको पदाधिकारी बनाउने तयारी भएपछि क्रान्तिकारीमा झड्प,नेतृत्व चयनमा विवाद बढ्यो

काठमाण्डु- माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा झड्प भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षमा पंन्चा सिंहलाई जिम्मेवारी दिने निर्णय गरेपछि प्रतिनिधीहरुले त्यसमा असन्तुष्टि जनाएका छन् । सोमबार बन्दसत्रमा झडप हुनुका साथै कुर्सी समेत तोडफोड भएको छ । अध्यक्षका प्रत्याशीहरुलाई पार्टीको केन्द्रीय सदस्य बनाउने निर्णय माओवादीले गरेपनि अन्य पदाधिकारीमा भने अझै…