काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । केहीबेरअघि चाक्सीबारीस्थित निवासमा देउवासँग भएको भेटवार्तामा दुवै नेताबीच लिखित सहमति भएको हाे। सिंहले देउवाले कमी कमजोरी सुधारेर अघि जाने बताएको र देउवालाई देशभरका प्रतिनिधिले बहुमत दिएर स्वीकारेकाले आफ्नो समर्थन रहेको बताए । देउवाले कमी कमजोरी सुधार गर्न प्रतिवद्धता जनाएकाले आफूले समर्थन…