काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल हुने बताएका छन् । मंगलबार सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी सदनमा पेस गर्ने सहमति सत्तारुढ दलहरूबीच भइसकेको जानकारी दिएका हन् । यसैबीच साे बैठकले एमसीसी परियोजना सदनबाट पारित गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने निर्णय गरेको छ । दलको बैठकपछि…