खोटाङ – जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन प्रदेश– १ को गठनका क्रममा विवाद देखिएको छ । समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको प्रदेश स्तरीय समिति समायोजनको घोषणासँगै बनेको समाजवादी विद्यार्थी युनियनको प्रदेश समितिको नेतृत्व चयनका क्रममा विवाद निम्तिएको हो । विवादकाबीच आइतबार इटहरीमा अञ्जिलहाङ किराती र रविन खम्बूको अध्यक्षतामा समाजवादी विद्यार्थी…