चार जना पूर्वप्रधानन्यायाधीशको मुद्दाको पेसी प्रधानन्यायाधीशले आफ्नै इजलासमा तोके

काठमाण्डु – चार जना पूर्वप्रधानन्यायाधीशको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले आफ्नै इजलासमा तोकेका छन् । अधिवक्ता लोचन भट्टराईले चार जना पूर्व प्रधानन्यायााधीशहरुविरुद्ध दायर गरेको निवेदन प्रधानन्यायाधीश राणाले आफू र न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी राखेका हुन् । पहिलो प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दाबी गर्दै विज्ञप्ति जारी गरेका…