आज सर्वदलीय बैठक बस्दै

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले बैठक आज (सोमबार) दिउँसो २ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाएका हुन् । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै उत्पन्न पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका हुने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी…