एमालेको विधान महाधिवेशनः २ सय स्वयंसेवक खटाइने, प्रतिनिधिलाई खानादेखि गाडीसम्म व्यवस्था

काठमाण्डु – नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिलाई खाना, खाजा, आवासदेखि गाडीसम्म व्यवस्था गरिएको छ । बिहीबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा ‘बादल’द्वारा जारी विज्ञप्तिमा महाधिवेशनका लागि ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ । प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, सवारी चालकलाई महाधिवेशन हलमै…