काठमाण्डु – सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदीलय बैठक सुरु भएको हो । उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् । बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल…