ओली भेट्न बालकोट पुगे कानुनमन्त्री, देउवालाई पठाए यस्तो सन्देश

काठमाण्डु – कानुन, न्याय तथा संसदीय मामिला मन्‍त्री ज्ञानेन्द्र बहादुर कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् । मंगलबार बिहान मन्त्री कार्की देउवाको दूत बनेर ओलीसँग भेट गर्न बालकोट पुगेका हुन् । मन्त्री कार्कीसँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले हठातमा अध्यादेश ल्याएर पार्टी फुटाउन सहयोग गरेकोमा असन्तुष्टी पोखेका थिए…