भक्तपुर - अखिल (क्रान्तिकारी)का महासचिव उत्तम अधिकारीले सबैखाले गुटहरु खारेज गरिनुपर्ने धारणा राखेका छन । सोमबार भक्तरपुरको सल्लाघारीमा सम्पन्न अखिल क्रान्तिकारीको वागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा नेता अधिकारीले यस्तो धारणा राखेका हुन । एकिकृत र एक ढिक्का अखिल क्रान्तिकारी आवस्यक रहेको भन्दै उनले भने, " पार्टी र जनसंगठनहरुबाट सबै खाले गुट र यसका…