अध्यक्ष, महासचिव जस्ता पदहरु दाबी गर्न मधेशलाई नेता देवकोटाको सुझाव

जनकपुर – अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दिपक देवकोटाले मधेशलाई कार्यकारी पद दाबी गर्न सुझाव दिएका छन् । प्रदेश २ को जनकपुरमा आइतबार भएको प्रदेश स्तरिय भेलालाई सम्बोधन गर्दै देबकोटाको मधेशलाई कार्यकारी पद दाबी गर्न सुझाव दिएका हुन् । परम्परगत शक्तिहरुले मुलुकको कार्यकारी पदहरुमा मधेशलाई संधै शंका गर्ने गरेको भन्दै देवकोटाले भने, ‘गणतन्त्रपछि नेपाली समाजको सोच्ने…