काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै रहने बताएका छन् । ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न तीन प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै विधान संशोधन कार्यदलका संयोजक समेत रहेका नेता पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् ।…