काठमाण्डु – सत्तारुढ गठबन्धनले मन्त्रालय भागबन्डाको जिम्मा न्युनतम साझा कार्यक्रम तय गर्न बनाइएको कार्यदललाई दिएको छ । गठबन्धनका शिर्ष नेताहरुबीच कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा सहमति जुट्न नसकेपछि मन्त्रालयको भागबन्डा टुङ्याउने जिम्मा कार्यदलले नै पाएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्तारूढ गठबन्धनले यसअघि…