एक दुई वर्षपछि मैले पनि एक्लिनुपर्ने हो कि भन्ने चिन्ता लाग्छ : प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई वर्षपछि आफु पनि एक्लिनुपर्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन् । आइतबार वामपन्थी लेखक परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मार्क्सवाद र वैज्ञानिक समाजवादका सिद्धान्तमा लागेपनि आफूले एजेण्डामा सम्झौता नगरिदिँदा आगामी एक दुई वषपछि एक्लिनसक्ने भन्दै चिन्ता व्यक्त गरे । माओले…