भक्तपुरमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले भक्तपुरमा पार्टीको जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख श्याम बस्नेतका अध्यक्षतामा भक्तपुरमा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत यसअघि गठन गरिएको नेकपा एमालेको समानान्तर जिल्ला समितिका सचिव थिए । समितिको उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल…