काठमाण्डु – बुधबार आज अपराह्न सुरु हुने संघीय संसदको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन, नयाँबानेश्वरमा सुरु संसदीय दलको बैठकले संसदमा एमालेको आगामी भूमिका र रणनीतिका बारेमा नीति तय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘बदलिँदो परिस्थितिमा एमालेले संसदमा…