नेकपा एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाण्डु – नेकपा एमालेको प्रदेश अधिवेशन सारिएको छ । कोरोना संक्रमण बढेसंगै यही माघ ८ गतेकालागि तोकिएको अधिवेशनहरू माघ २८ र २९ गतेका लागि सारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । कोरोना संक्रमण बढेको र सरकारले पनि २५जना भन्दा बढी भेला नहुन आग्रह गरेकाले अधिवेशन सारिएको रिजालले बताए । त्यस्तै अधिवेशन हुन बाँकी जिल्ला…