एमसीसीभित्र थुप्रै गोप्य सम्झौता भएका छन्, यो नेपाली भूमि कब्जा गर्ने अमेरिकी षडयन्त्र हो : भीम रावल

काठमाण्डु – एमाले उपाध्यक्ष भीम रावलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको तुलना सन् १९५० को नेपाल–भारत सन्धिसँग गरेका छन् । १९५० को सन्धिको उदाहरण दिँदै उनले एमसीसी सम्झौता पनि त्यस्तै भएको जिकिर गरे । कार्की ब्यांकेट बबरमहलमा शनिबार एमालेद्वारा आयोजित एमसीसीलगायत पार्टीको आगामी रणनीतिबारे विशेष अन्तक्रिया कार्यक्रममा बोल्दै नेता रावलले १९५० को…