काठमाण्डु – नेपालका प्रमुख वामपन्थी ८ दलहरूले पार्टी एकता सहमति गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनता समाजवादी पार्टी, नेपाल, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीले १८ बुँदे ‘पार्टी…