म ‘पब्लिक डिबेट’ का लागि तयार छु : ओली

काठमाण्डु - नेकपा (एमाले)का अध्यक्ष तथा झापा–५का उम्मेखवार केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार रहको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सबै दलका प्रधानमन्त्री उम्मेदवारहरूसँग सार्वजनिक बहस (पब्लिक डिबेट)गर्न आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन्। भावी प्रधानमन्त्रीका उम्मेदवार पनि रहेका उनले लेखेका छन्, ‘नयाँरपुराना सबै दलहरू अहिले चुनावमा होमिएका…