वामदेव गौतमसहित पत्नी तुलसा र माया ज्ञवाली माधव नेपाल समूहमा लागे

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमसहित पत्नी तुलसा थापा र माया ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । यसअघि ओलीलाई समर्थन गरेका उनीहरुले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि माधव नेपाल पक्षमा लागेका हुन् । काठमाण्डुको अर्याल होटलमा जारी नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा उनिहरु सहभागी भएका छन् । गौतमले आफूले माधव…