घरजग्गा र गाडीमा मात्र लगानी केन्द्रित गर्ने हो भने त्यसको कुनै अर्थ छैन: अर्थमन्त्री

काठमाण्डु- अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसका अवसरमा अर्थमन्त्री शर्माले बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको बताउँदै आपत्ति जनाएका हुन् ।…