काठमाण्डु – लुम्बिनी प्रदेशको विशेष अधिवेशन राेक्न माग गर्दै दर्ता भएको रिटको सुनुवाई न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै नेकपा एमालेका सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आजका लागि विशेष अधिवेशन बोलाइएपछि त्यसलाई रोक्न माग गर्दै…